अवरुद्ध अरनिको राजमार्ग एकतर्फी खुल्यो-Sutra News

अवरुद्ध अरनिको राजमार्ग एकतर्फी खुल्यो

बिहिबार, ३० भाद्र २०७९

बिहिबार, ३० भाद्र २०७९

सिन्धुपाल्चोक, ३० भदौ -सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिका–१२ चेहेरेमा आज बिहान पहिरो खस्दा अवरुद्ध भएको सडक एकतर्फी खुलेको छ । सडक विभागसँग समन्वय गरि जेसीवीको प्रयोगबाट एक लेन पहिरो पन्छाएसँगै एक तर्फ सडक खुलेको हो ।



अरनिको राजमार्ग अन्र्तगत चेहेरामा आज बिहान सवा ५ बजे पहिरो झरेसँगै दोलखा, बाह्रबिसे, कोदारी संचालन हुने सवारी साधनको आवागमन पुर्ण रुपमा प्रभावित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट