आम्दानी नभएपछि देशको बजेट घटाइयो-Sutra News

आम्दानी नभएपछि देशको बजेट घटाइयो

सोमबार, २९ माघ २०८०

सोमबार, २९ माघ २०८०

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटको आकार घटाएका छन् । अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार १२.६२ प्रतिशतले घटाएको हो ।



योसँगै नेपालको बजेट १५ खर्ब ३० अर्बमा झारेको छ । चालू आर्थिक वर्षमा १७ खर्ब ५१ अर्ब ३१ करोड रूपैयाँको बजेटलाई घटाएको हो ।

लक्ष्यअनुरुप आम्दानी हुने अवस्था नदेखिएको भन्दै अर्थमन्त्री डा. महतले बजेटको आकार घटाएको जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट