क्रिस्टियानो रोनाल्डो- करियरमा अर्बपति बन्ने इतिहासकै पहिलो फुटबलर-Sutra News

क्रिस्टियानो रोनाल्डो- करियरमा अर्बपति बन्ने इतिहासकै पहिलो फुटबलर

मंगलबार, ३० कार्तिक २०७८

मंगलबार, ३० कार्तिक २०७८

फुटबलका अब्बल क्रिष्ट्रियानो रोनाल्डोको सम्पती १ अर्ब डलर नाघेको छ । उनले सन् २००३ मा १७ वर्षको उमेरमा स्पोर्टिङ लिस्बनबाट खेल्न सुरु गरेका थिए ।



क्रिस्टियानो रोनाल्डो आफ्नो करियरमा अर्बपति बन्ने इतिहासकै पहिलो फुटबलर बनेका छन् ।

बेलायती पत्रिका मिररमा प्रकाशित समाचारअनुसार ३६ वर्षीय रोनाल्डोले म्यानेचस्टरमा प्रतिसाता ६ लाख ४३ हजार ६ सय ६८ डलर आम्दानी गर्छन् ।

धेरै ब्रान्डहरुले उनलाई आफ्नो प्रडक्टको प्रवद्र्धनका लागि उपयोग गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट