घनश्याम भुसाल आज एकीकृत समाजवादीमा प्रवेश गर्दै-Sutra News

घनश्याम भुसाल आज एकीकृत समाजवादीमा प्रवेश गर्दै

शुक्रबार, २९ पौस २०७९

शुक्रबार, २९ पौस २०७९

काठमाडौं । नेता घनश्याम भुसाल शुक्रबार नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्दै छन् । नेकपा एमाले परित्याग गरेपछि गएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उमेदवार बनेका उनलाई आज अध्यक्ष माधव कुमार नेपालले पार्टीमा स्वागत गर्नेछन् ।



पार्टी प्रबेस कार्यक्रम आज दिनको २ बजे होटल अर्याल, नयाँ बानेश्नरमा राखिएको छ । एसका प्रचार विभाग प्रमुख तथा प्रवक्ता जगन्नाथ खतिवडाले नेता भुसालले उनलाई पार्टीमा स्वागत गरिने बताए । भुसाल निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर–१ बाट स्वतन्त्र उमेदवारी दिएर विजयी भएका थिए

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट