जहाज दुर्घटना – बेपत्ताको खोजी कार्य राति पनि गरिने-Sutra News

जहाज दुर्घटना – बेपत्ताको खोजी कार्य राति पनि गरिने

आइतबार, १ माघ २०७९

आइतबार, १ माघ २०७९

पोखरामा आज बिहान भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा बेपत्ताको खोजी कार्य राति पनि जारी राखिने भएको छ ।



घटनास्थल सेती खोँचमा लाइट जडान गरिसकिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

७२ यात्रु बोकेर काठमाडौँबाट पोखराका लागि उडेको जहाज दुर्घटनामा परेको थियो।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट