नेकपा माओवादी केन्द्र केन्द्रीय समितिको बैठक सर्‍याे-Sutra News

नेकपा माओवादी केन्द्र केन्द्रीय समितिको बैठक सर्‍याे

बुधबार, २२ असार २०७९

बुधबार, २२ असार २०७९

काठमाडौं – नेकपा माओवादी केन्द्र केन्द्रीय समितिको बैठक सरेको छ । माओवादीको केन्द्रीय समितिको बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइएको थियो ।



तर, संसद बैठक बस्ने भएकाले बिहीबार बिहान ११ बजे बस्ने गरी सारिएको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट