पूर्वराजा ज्ञानेन्द्र भक्तपुर जाने-Sutra News

पूर्वराजा ज्ञानेन्द्र भक्तपुर जाने

बुधबार, ३ असोज २०८०

बुधबार, ३ असोज २०८०

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाह असोज ७ गते आइतबार भक्तपुर जाने भएका छन्। पूर्वराजा शाह भक्तपुरवासीको निमन्त्रणामा भक्तपुर जाने भएका हुन् ।



बुधवार शाहका संवाद सचिव फणि पाठकले एक विज्ञप्ति जारी गरी आइतबार अपरान्ह उनी भक्तपुर जिल्लावासीको विशेष निमन्त्रणमा त्यसतर्फ जाने कार्यक्रम रहेको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट