बेलायत जाने ७१ जना नर्सको नाम सार्वजनिक (नामावलीसहित)-Sutra News

बेलायत जाने ७१ जना नर्सको नाम सार्वजनिक (नामावलीसहित)

मंगलबार, १२ मंसिर २०८०

मंगलबार, १२ मंसिर २०८०

काठमाडौं । रोजगारीका लागि बेलायतमा जान ७१ जना नेपाली नर्सले अन्तर्वार्ता पास गरेका छन् ।



वैदेशिक रोजगार विभागले अनलाइन फाराम भरेकामध्ये अन्तार्वार्तामा पास भएका ७१ जना नर्सको नाम सार्वजनिक गरेको हो ।

प्रारम्भिक सूचीमा नाम प्रकाशित भएका नर्सलाई अन्तार्वार्ताका लागि आगामी डिसेम्बर ४ देखि ७ तारिखसम्म उपस्थित हुन आह्वान गरिएको छ ।

बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली नर्सका लागि रोजगारी खुला गरी नेपाल र बेलायत सरकारबीच गत भदौमा सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट