महाधिवेशन अघि कांग्रेसले बोलायो अन्तिम केन्द्रीय समिति बैठक-Sutra News

महाधिवेशन अघि कांग्रेसले बोलायो अन्तिम केन्द्रीय समिति बैठक

बुधबार, २२ मंसिर २०७८

बुधबार, २२ मंसिर २०७८

नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ ।



बिहीबार(भोलि) बिहान साढे ११ बजे बस्ने गरि बैठक बोलाइएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठक पार्टी कार्यालय सानेपामा बस्ने छ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थिति रहेन छ ।

२४ गतेबाट महाधिवेशन गर्न लागेको कांग्रेसले त्यसअघि अन्तिम बैठक बोलाएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट