माधव नेपाल अचानक किन गए टर्की ?-Sutra News

माधव नेपाल अचानक किन गए टर्की ?

मंगलबार, १५ चैत्र २०७८

मंगलबार, १५ चैत्र २०७८

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल टर्की प्रस्थान गरेका छन् ।



टर्कीको अंकरामा आयोजना हुने इको क्लाईमेट कन्फरेन्समा सहभागी हुनका लागि अध्यक्ष नेपाल टर्की प्रस्थान गरेका हुन् ।

मार्च २९-३१ सम्म आयोजना हुने सम्मेलनमा सहभागी हुनका लागि आइतवार राति १० बजे टर्कीतर्फ प्रस्थान गरेको नेपालका स्वकिय सचिव मोहन गौतमले जानकारी दिए । नेपालको १९ चैतमा स्वदेश फर्कने कार्यक्रम छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट