रंगशाला बनेको भएर रुखमा बसेर खेल हेर्नुपर्ने अवस्था आउने थिएन – धुर्मुस-Sutra News

रंगशाला बनेको भएर रुखमा बसेर खेल हेर्नुपर्ने अवस्था आउने थिएन – धुर्मुस

बुधबार, ८ चैत्र २०७९

बुधबार, ८ चैत्र २०७९

हास्यकलाकार तथा सामाजिक अभियान्ता सिताराम कट्टेल धुर्मुसले आफू करिब २ वर्षदेखि मानसिक यातान भोगि रहेको बताएका छन्। बुधबार सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । उनले धुर्मुस सुन्तली फाण्डेसनको फेसबुकमार्फत एक भिडियो सार्वजनिक गर्दै यदि रंगशाला बनेको भएर कोही पनि रुखमा बसेर खेल हेर्नु नपर्ने बताए ।



चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भएको सहयोग कहि पनि नगएको र यदि रंगशाला बनेको भए आज कसैले पनि रुखमा बसेर खेल हेर्न अवस्था नआउने बताए ।

उनले भने – ‘आज जुन उचाइमा क्रिकेट पुगेको छ। यो अवस्था हेर्दा रंगशाला आवश्यक ठानेर मैले उनले बनाउने प्रयास गरे, के यो गर्नु गल्ति हो ?’

मैले हाम्रो देशको गर्व होस भन्नको लागि नै यो बनाउने संकल्प लिगेको हुँ। त्यस्तै उनले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अलपत्र पारेर नछाडेको र बनाउन नसकेर छाडेको तर अरु कसैलाई नदिएको उनले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट