सर्वोच्च अदालत तिहार र छठ पर्वमा पनि खुल्ने-Sutra News

सर्वोच्च अदालत तिहार र छठ पर्वमा पनि खुल्ने

मंगलबार, ८ कार्तिक २०७९

मंगलबार, ८ कार्तिक २०७९

काठमाडौँ – सर्वोच्च अदालत तिहार र छठ पर्वमा पनि खुल्ने भएको छ । तिहार र छठमा पनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि विहान ११ बजदेखि अपराह्न ३ बजेसम्म खुल्ने अदालतले जनायो ।



सर्वोच्च अदालत १३ गतेसम्म पूर्णरुपमा बन्द रहने भए पनि शनिबार र भाइटीकाको दिनबाहेक अन्य दिन बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइको लागि खुल्नेछ । अदालत पूर्णरुपमा तिहार र छठपछि खुल्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट