‘साइबर सेना’ अबदेखि ‘साइबर सर्कल’मा परिणत भएको ओलीको घोषणा [तस्बिरमा हेर्नुहोस्]-Sutra News

‘साइबर सेना’ अबदेखि ‘साइबर सर्कल’मा परिणत भएको ओलीको घोषणा [तस्बिरमा हेर्नुहोस्]

बिहिबार, ९ मंसिर २०७८

बिहिबार, ९ मंसिर २०७८

साइबर सेनाको नाम फेरेर एमाले अध्यक्ष केपी शर्मा ओलीले साइबर सर्कल घोषणा गरेका छन् । युवा संगठनअन्तर्गत रहेको साइबर सेनाको नाम परिवर्तन गरिएको हो ।



एमाले युवा नेता महेश बस्नेतको प्रस्तावमा ‘साइबर सेना’को नाम परिवर्तन गरिएको बताइएको छ । सेना शब्दले द्वन्द्व र हिंसाको अर्थ दिएकाले नाम परिवर्तन गरेर गरिएको एमाले अध्यक्ष ओलीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट