गठबन्धनले बनाएको समन्वय समितिको पहिलो बैठक सिंहदरबारमा बस्दै-Sutra News

गठबन्धनले बनाएको समन्वय समितिको पहिलो बैठक सिंहदरबारमा बस्दै

मंगलबार, ३० कार्तिक २०७८

मंगलबार, ३० कार्तिक २०७८

काठमाडौँ । सत्तारूढ गठबन्धनले बनाएको राजनीतिक समन्वय समितिको पहिलो बैठक आज बस्ने भएको छ । बैठक ३ बजे सिंहदरबारमा बस्ने एक नेताले जानकारी दिए ।



आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे आज छलफल गर्ने तयारी छ ।

उक्त समन्वय समितिमा गठबन्धनमा रहेका पाँच दलबाट दुई-दुई जना र सरकारका मन्त्री ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् ।

समन्वय समितिको विषयमा काँग्रेसभित्र नै असन्तुष्टि देखिन लागेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट