किन बर्खास्त भए प्रदेश २ का वनमन्त्री राय ?-Sutra News

किन बर्खास्त भए प्रदेश २ का वनमन्त्री राय ?

मंगलबार, ३० कार्तिक २०७८

मंगलबार, ३० कार्तिक २०७८

प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री राम नरेश रायलाई बर्खास्त गरिएको छ।



मुख्यमन्त्री लालबाबु राउतले रायलाई बर्खास्त गरेर वन मन्त्रालयको जिम्मेवारी आफैँले सम्हालेका छन्।

नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा सहभागी गराउने मुख्यमन्त्री राउतले रायलाई बर्खास्त गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट