५०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?-Sutra News

५०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

बुधबार, १ मंसिर २०७८

बुधबार, १ मंसिर २०७८

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज सुन ५ सय रुपैयाँले घटेको हो ।



हिजो मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

आज ५०० ले घटेसँगै छापावाल सुनको प्रतितोला मूल्य ९४ हजार ३०० र तेजाबी सुनको मूल्य ९३ हजार ८०० रुपैयाँ छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट