एमालेभित्र आफूलाई खोजौं, आफू अनुकुलको एमाले खोज्ने होइन- गोकुल बाँस्कोटा-Sutra News

एमालेभित्र आफूलाई खोजौं, आफू अनुकुलको एमाले खोज्ने होइन- गोकुल बाँस्कोटा

बुधबार, १ मंसिर २०७८

बुधबार, १ मंसिर २०७८

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले पार्टीलाई आफू अनुकुल खोज्न नहुने बताएका छन् । एमाले देशका निम्ति विकाशको आधार भएको र एमालेभित्र आफूलाई खोज्नुपर्ने भन्दै आफू अनुकुलको एमाले खोज्न नहुने बताएका हुन् ।



सामाजीक संजालमा लेख्दै उनले भनेका छन्, ‘ एमालेभित्र आफुलाई खोजौं आफु अनुकुलको एमाले खोज्ने होइन ।’

उनले विधान महाधिवेशनले एमाले विरुद्धको घेराबन्दी तोड्ने नीति बनाएको उल्लेख गरेका छन् । संजालमा उनले लेखेका छन्, ‘एमाले विरूद्दको घेराबन्दी तोड्ने नीती र बिधी बिधान महाधिवेशनले बनायो । अब त्यसलाई ब्यवहारमा उतार्न दृढ ईच्छाशक्ति,गतिशीलता र सुदृढ एकताको ईन्द्रेणी नेत्तृत्व चुन्ने काम चितवनबाट भइहाल्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट