प्रचण्ड आउने भएपछि महोत्तरीमा सार्वजनिक बिदा-Sutra News

प्रचण्ड आउने भएपछि महोत्तरीमा सार्वजनिक बिदा

बुधबार, १ मंसिर २०७८

बुधबार, १ मंसिर २०७८

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड महोत्तरीको एक स्वास्थ्य संस्था उद्घाटनमा जाने भएपछि त्यहाँको एक नगरपालिकाले बिदा दिने निर्णय गरेको छ ।



महोत्तरीको रामगोपालपुर नगरपालिकाले प्रचण्ड उद्घाटनमा आउने भएपछि बुधबार एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट