पानीपुरीमा पिसाब मिसाएर बेच्ने व्यापारी पक्राउ-Sutra News

पानीपुरीमा पिसाब मिसाएर बेच्ने व्यापारी पक्राउ

बुधबार, १ मंसिर २०७८

बुधबार, १ मंसिर २०७८

पानीपुरीमा पिसाब मिसाएर बेच्न खोज्ने एक व्यापारी पक्राउ परेका छन् । भारतको एक पानी पुरीवालाले पानीपुरीमा हालेर खाने अमिलो, पिरोयुक्त स्वादिलो पानीमा पिसाब मिसाएका थियो ।



उनको त्यो हर्कत बढ्दै गएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

गुवाहाटीमा पानीपुरी बेच्ने ती व्यक्तिले पिसाब मिसाएको भिडियो भाइरल बनेपछि धेरैले उनीप्रति आक्रोश व्यक्त गरेका थिए ।

घटनाको बारेमा थप अनुसन्धान भएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट