प्रधानन्यायाधीशको सिट खाली भइसक्यो, नयाँ नियुक्ति गर्नुपर्छ-Sutra News

प्रधानन्यायाधीशको सिट खाली भइसक्यो, नयाँ नियुक्ति गर्नुपर्छ

बुधबार, १ मंसिर २०७८

बुधबार, १ मंसिर २०७८

काठमाडौँ ।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको विषयलाई लिएर यतिबेला सर्वोच्च अदालत परिसरको वातावरण शान्त छैन ।  जबराको भूमिकालाई प्रश्न  उठाउँदै उनको राजीनामा माग्दै आइएको छ ।



नेपाल बारले पटकपटक जबराको राजीनामा माग्दै आएको छ । यस्तै वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीशको सिट खाली भएको बताएका छन् । एसोसिएसनको प्राङ्गणमा भएको कार्यक्रमलाई सम्बोधन उनले यस्तो बताएका हुन् ।

‘आज प्रधानन्यायाधीशको सिट खाली छ । प्रधानन्यायाधीशको सिट खालि भइसकेको छ । कसरी मनोनयन गर्ने, कसरी नियुक्ति गर्ने सरकारको काम हो  । ‘ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट