प्रदेश १ का मुख्यमन्त्री राईले पाए विश्वासको मत-Sutra News

प्रदेश १ का मुख्यमन्त्री राईले पाए विश्वासको मत

बुधबार, १ मंसिर २०७८

बुधबार, १ मंसिर २०७८

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत पाएका छन् । प्रदेश सभाको बैठकमा भएको मतदानमा मुख्यमन्त्री राईले विश्वासको मत पाएका हुन् ।



सत्तारुढ गठबन्धनबाट मुख्यमन्त्री राईले कांग्रेस, माओवादी केन्द्र लगायतको सर्मथन पाएका हुन् ।

प्रदेशभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुँदा पक्षमा ५० मत पाए भने उनको विपक्षमा २९ मत पर्‍यो । ९२ सदस्यीय प्रदेशसभामा सभामुखबाहेक ७९ जना उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट