बिहीबार २०० रुपैयाँले बढ्यो सुनको मूल्य-Sutra News

बिहीबार २०० रुपैयाँले बढ्यो सुनको मूल्य

बिहिबार, २ मंसिर २०७८

बिहिबार, २ मंसिर २०७८

साताको पाँचौ दिन आज बिहीबार नेपाली बजारमा सुनको भाउ थप २०० रुपैयाँले वृद्धि भएको छ । आज सुन तोलामा २०० रुपैयाँले बृद्धि हुँदै ९४ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



आज तेजाबी सुनको मूल्य समेत बुधबारको तुलनामा बिहीबार तोलामा २०० रुपैयाँले नै बृद्धि हुँदै ९४ हजार रुपैयाँ पुगेको छ ।

बिहीबार चाँदीको मूल्य भने गत बुधबारकै मूल्य कायम हुँदै बिहीबार पनि एक हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट