न्यायालय विवाद मिलाउन प्रधानमन्त्रीले पहल गर्नुहुन्छ : माधव नेपाल-Sutra News

न्यायालय विवाद मिलाउन प्रधानमन्त्रीले पहल गर्नुहुन्छ : माधव नेपाल

बिहिबार, २ मंसिर २०७८

बिहिबार, २ मंसिर २०७८

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको वर्तमान समस्याबारे प्रधानमन्त्री शेरबहादुर देउवाले पहल गर्ने बताएका छन् ।



बिहीबार धनगढ़ीमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने, ‘अदालतमा देखिएको समस्याको विषयमा प्रधानमन्त्रीले पहल गर्नुहुन्छ ।’

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको भूमिकाको विषयलाई लिएर अहिले सर्वोच्च अदालतमा आन्दोलन जारी छ । धेरैजसो निकायले प्रधानन्यायाधीशको राजीनामा मागिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट