अध्यक्ष न्यूरो अस्पताल भर्ना भएपछि बारले बोलायो आकस्मिक बैठक-Sutra News

अध्यक्ष न्यूरो अस्पताल भर्ना भएपछि बारले बोलायो आकस्मिक बैठक

बिहिबार, २ मंसिर २०७८

बिहिबार, २ मंसिर २०७८

काठमाडौँ । नेपाल बारले शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन भएको आकस्मिक बैठक बोलाएको छ ।



अनुसार बैठकमा बार पदाधिकारी, सल्लाहकार र उपत्यकामा रहेका बार इकाइका प्रतिनिधिहरू सहभागी हुने महासचिव लीलामणि पौडेलले जानकारी दिए ।

।आज बिहान अदालत परिसरमा झडप हुँदा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना घाइते भएका छन् ।

उनीहरूको उपचार अन्नपूर्ण अस्पतालमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट