सर्वोच्चको फुलकोर्ट बैठक सकियो, गोलाप्रथा कार्यविधि पास-Sutra News

सर्वोच्चको फुलकोर्ट बैठक सकियो, गोलाप्रथा कार्यविधि पास

बिहिबार, २ मंसिर २०७८

बिहिबार, २ मंसिर २०७८

सर्वोच्चको फुलकोर्ट बैठक सकिएको छ । बैठकले गोलाप्रथाद्वारा सर्वोच्च अदालको मुद्दाको पेसी तोक्ने निर्णय गरेको छ ।



साथै, बैठकले गोला प्रथाद्वारा मुद्दाको पेसी तोक्ने नियमावली र निर्देशिका पनि पारित गरेको छ । बैठकका निर्णयलाई प्रधानन्यायाधीश चोरेन्द्रशमशेर राणाले हस्ताक्षार गरेर आजै कानुन मन्त्रालय पठाउने र राजपत्रमा प्रकाशित गर्न तयारी भएको छ ।

आजको बैठकमा प्रधानन्यायधिश चोलेन्द्र शमसेर जबरा बाहेक अरु न्यायधिशहरु उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट