कानून व्यवसायीहरुलाई अश्लील गाली गर्ने २ पक्राउ-Sutra News

कानून व्यवसायीहरुलाई अश्लील गाली गर्ने २ पक्राउ

शुक्रबार, ३ मंसिर २०७८

शुक्रबार, ३ मंसिर २०७८

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा होमिएका कानून व्यवसायीहरुलाई गाली गरेको भन्दै नेपाल प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।



प्रहरीले तीर्थ ढकाल र सिताराम श्रेष्ठलाई पक्राउ गरेको बताइएको छ । ढकाललाई बौद्धबाट र श्रेष्ठलाई मूलपानीबाट गएराति पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट