थप २९६ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु-Sutra News

थप २९६ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

शुक्रबार, ३ मंसिर २०७८

शुक्रबार, ३ मंसिर २०७८

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २९६ जना कोरोना संक्रमित थपिएका छन् । ८९७२ जनामा गरिएको नमूना परीक्षणमा २९६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।



सोही अवधिमा थप ३६९ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार अहिले देशभर ७ हजार ५३९ संक्रमित रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट