‘चपली हाइट ३’को ट्रेलर सार्वजनिक [हेर्नुहोस् भिडियो]-Sutra News

‘चपली हाइट ३’को ट्रेलर सार्वजनिक [हेर्नुहोस् भिडियो]

शुक्रबार, ३ मंसिर २०७८

शुक्रबार, ३ मंसिर २०७८

काठमाडौँ । ‘चपली हाइट ३’को ट्रेलर सार्वजनिक भएको छ । २०१२ मा निर्माण भएको ‘चपली हाइट’को यो तेस्रो सिक्वेल हो ।



‘क्राइम सस्पेक्ट’लाई मुख्य आधार बनाएर बनाइएको चलचित्रका प्रस्तुतकर्ता अर्जुनकुमार हुन् ।

फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौंला, लक्ष्मी बर्देवा, जीवन भट्टराई लगायत फिल्ममा लिड अभिनयको रुपमा रहेका छन् ।

निकेश खड्काको निर्देशनमा बनेको फिल्म आगामी पौष २ गतेबाट दर्शकमाझ आउने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट