विप्लव-प्रचण्ड भेटवार्ता : संसदीय व्यवस्थाविरुद्ध लड्ने ‘विप्लव’ माओवादीसँग पार्टी एकता गर्ने मूडमा  -Sutra News

विप्लव-प्रचण्ड भेटवार्ता : संसदीय व्यवस्थाविरुद्ध लड्ने ‘विप्लव’ माओवादीसँग पार्टी एकता गर्ने मूडमा  

शनिबार, ४ मंसिर २०७८

शनिबार, ४ मंसिर २०७८

उनीहरुबीचको भेटमा भेटमा दुई पार्टीबीच सहकार्यका विषयमा छलफल भएको बताइएको छ ।



पछिल्लो समय उनीहरुबीच पार्टी एकता हुने भन्ने विषय पनि चर्चामा रहेको छ । स्रोतका अनुसार उनीहरु दुवै पार्टी एकता गर्न इच्छुक देखिएका छन् ।

नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले विप्लवलाई प्रचण्डकै निवास खुमलटार लगेका हुन् ।

उनीहरुबीच पार्टी एकता हुने कुरा यतिबेला चर्चामा रहेको छ । विभिन्न हत्या हिँसा, विष्फोट लगायतका कारणले भूमिगत भएको विप्लव तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा बाहिर आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट