नेपाल प्रहरीका २२ एसपीको सरुवा, को-कहाँ ? (सूचीसहित)-Sutra News

नेपाल प्रहरीका २२ एसपीको सरुवा, को-कहाँ ? (सूचीसहित)

आइतबार, ५ मंसिर २०७८

आइतबार, ५ मंसिर २०७८

नेपाल प्रहरीका २२ प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ । प्रहरी महानिरीक्षकस्तरीय बैठकले उनिहरुको सरुवा गर्ने निर्णय भएको हो ।



निर्णयअनुसार प्रचलित नियमानुसार तलव, भत्तासमेत अहिले सरुवा भएको दरबन्दीवाट खान पाउने गरी व्यवस्था गरिएको जनाइएको छ ।

police 1

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट