प्रधानन्यायाधीश चोलेन्द्रले तोके आफू बाहेकका ११ वटा इजलासमा पेसी-Sutra News

प्रधानन्यायाधीश चोलेन्द्रले तोके आफू बाहेकका ११ वटा इजलासमा पेसी

आइतबार, ५ मंसिर २०७८

आइतबार, ५ मंसिर २०७८

काठमाडौँ । विवादमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज आइतबार पनि ११ वटा इजलासमा पेसी तोकेका छन् ।



प्रधानन्यायाधीश जबराले आज १० वटा संयुक्त इजलास र एक वटा एकल इजलास गठन गरेका हुन् ।

जबराले आज आइतबार आफ्ना लागि भने पेसी तोकेका छैनन् ।

उनको भूमिकामाथि प्रश्न उठाउँदै यतिबेला चौतर्फी रुपमा उनको राजीनामा माग गरिएको छ । यद्दापी उनी राजीनामा दिन भने तयार छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट