काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड युद्धका बेला भएका कमजोरीहरुको छानविन गरी सत्यतथ्य सर्वाजनिक गर्ने प्रतिवद्धता जनाएका छन् ।
आइतबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
‘आजसम्मका राजनैतिक उपलब्धिहरुप्रति गर्व गर्दै सो क्रममा भएका कमिकमजोरीहरुको छानविन गरी सत्य तथ्य सार्वजनिक गर्न हामी प्रतिवद्ध छौं ।’