एमालेको विद्रोही घनश्याम भुसालले कुन पदमा उम्मेदवारी देलान् ?-Sutra News

एमालेको विद्रोही घनश्याम भुसालले कुन पदमा उम्मेदवारी देलान् ?

सोमबार, ६ मंसिर २०७८

सोमबार, ६ मंसिर २०७८

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टीको उपाध्यक्ष पदमा उम्मेद्वारी दिने भएका छन् ।



यसअघि एमाले अध्यक्षमा दावी गर्ने बुझिएको थियो । तर भीम रावलले अध्यक्षमा उम्मेदवारी दिएपछि उनले उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेका हुन् ।

त्यसको लागि उनले पत्रकार सम्मेलनको तयारी गरेका छन् । त्यस्तै उनले महासचिवमा पनि दावी गर्ने भनिएको थियो ।

उपाध्यक्ष भए नेतृत्वमा रहिरहन सहज हुने बुझाईसहित उनले दावी गर्न लागेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट