काठमाडौँ । उद्योगी विनोद चौधरी नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि बनेका छन् । उनी मधेसी कोटाबाट सर्वसम्मरुपमा काँग्रेसको महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।
सोमबार भएको निर्वाचनमा नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ बाट चौधरी १४औं महाधिवेशन प्रतिनिधि बनेका हुन् । उनी नेपालका एक मात्र डलर अर्बपति हुन् ।