एकीकृत समाजवादीको चुनाव चिन्हको डिजाइन सार्वजनिक-Sutra News

एकीकृत समाजवादीको चुनाव चिन्हको डिजाइन सार्वजनिक

बुधबार, ८ मंसिर २०७८

बुधबार, ८ मंसिर २०७८
samajbadi

एकीकृत समाजवादी पार्टीले चुनाव चिन्हको आधिकारिक डिजाइन सार्वजनिक गरेको छ । निर्वाचन आयोगमा दर्ता हुँदा एकीकृत समाजवादीले आफ्नो चुनाव चिन्ह कलम रोजेको थियो ।



एकीकृत समाजवादीले पार्टीको चुनाव चिन्ह कलमको डिजाइन सार्वजनिक गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट