कांग्रेस केन्द्रीय सदस्यमा लड्ने पत्रकार अजयबाबुको घोषणा-Sutra News

कांग्रेस केन्द्रीय सदस्यमा लड्ने पत्रकार अजयबाबुको घोषणा

बुधबार, ८ मंसिर २०७८

बुधबार, ८ मंसिर २०७८

काठमाडौँ । पत्रकार अजयबाबु शिवाकोटीले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।



उनी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भइसकेका छन् ।

शिवाकोटीले पत्रकारिता जीवनलाई विश्राम दिदैं पार्टी राजनीतिलाई अगाडि बढाउन चाहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट