कालिका लघुवित्तको १३ प्रतिशत बोनस शेयर प्रस्ताव-Sutra News

कालिका लघुवित्तको १३ प्रतिशत बोनस शेयर प्रस्ताव

बिहिबार, ९ मंसिर २०७८

बिहिबार, ९ मंसिर २०७८

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको मंसिर ८ गते बसेको सञ्चालक समितीको बैठकले बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।



यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले बोनस शेयर पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट