महाधिवेशनमा सहभागी हुन ओली एकदिन अगाडी नै चितवनमा [फोटोफिचर]-Sutra News

महाधिवेशनमा सहभागी हुन ओली एकदिन अगाडी नै चितवनमा [फोटोफिचर]

बिहिबार, ९ मंसिर २०७८

बिहिबार, ९ मंसिर २०७८

काठमाडौँ । पार्टीको १०औँ महाधिवेशनमा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार दिउँसो चितवन आइपुगेका छन् ।



शुक्रबारबाट सुरू हुने महाधिवेशनमा सहभागी हुन ओली चितवन आइपुगेका हुन् । उनीसँगै ओलीपत्नी राधिका शाक्य, सुवास नेम्वाङ, गोकर्ण विष्टसहितका नेता चितवन आइपुगेका छन् । बुद्ध एयरको विमानस्थलबाट भरतपुर अवतरण गरेका ओली सिधै सौराहा गएका छन् । उनलाई सौराहामै बस्ने व्यवस्था गरिएको छ ।

शुक्रबार नारायणी नदी किनारमा उद्घाटन कार्यक्रम हुनेछ भने बन्द सत्र सौराहामा हुनेछ । एमालेको १०औँ महाधिवेशन १०–१२मंसिरमा हुनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट