एमालेको महाधिवेशनप्रति भट्टराईको टिप्पणी- ‘खड्कप्रसादको कुम्भमेलाले हिट्लर नजन्माओस्’-Sutra News

एमालेको महाधिवेशनप्रति भट्टराईको टिप्पणी- ‘खड्कप्रसादको कुम्भमेलाले हिट्लर नजन्माओस्’

शुक्रबार, १० मंसिर २०७८

शुक्रबार, १० मंसिर २०७८

काठमाडौँ । जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले आजदेखि सुरु हुन लागेको नेकपा एमालेको महाधिवेशनको बारेमा टिप्पणी गरेका छन् ।



सामाजीक संजालमा लेख्दै उनले महाधिवेशन हिटलर जन्माउने कर्मकाण्ड नबनोस् भन्दै शुभकामनासमेत दिएका छन् ।

उनले लेखेका छन्, ‘विचारशून्य गैंडाको हातमा राखेर गरिन लागेको खड्गप्रसादको कुम्भमेला नयाॅ हिट्लर जन्माउने कर्मकाण्ड नबनोस्! चितवनमा भेला भैरहेका एमालेजनलाई शुभकामना !’

एमालेको महाधिवेशन आजदेखि चितवनको नारायणी नदीको किनारमा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट