रिमोटबाट झन्डोत्तोलन गरेर ओलीले गरे एमाले दसौं महाधिवेशनको उद्घाटन-Sutra News

रिमोटबाट झन्डोत्तोलन गरेर ओलीले गरे एमाले दसौं महाधिवेशनको उद्घाटन

शुक्रबार, १० मंसिर २०७८

शुक्रबार, १० मंसिर २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १० औं महाधिवेशनको उद्घाटन गरेका छन् । उनले आज रिमोटमार्फत झण्डोत्तलोन गर्दै महाधिवेशन उद्घाटन गरेका हुन् ।



झन्डोलोत्तन गरेर महाधिवेशन उद्घाटन गरेर एमाले अध्यक्ष ओलीले नारायणी किनारमा बनाइएको एकसिङे गैंडाको मस्कटको पनि अवलोकन गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट