एमाले महाधिवेशन- स्टेजबाटै ओलीले मागे भोट-Sutra News

एमाले महाधिवेशन- स्टेजबाटै ओलीले मागे भोट

शुक्रबार, १० मंसिर २०७८

शुक्रबार, १० मंसिर २०७८

एमाले अध्यक्ष केपी ओलीले चुनावी अभियान सुरु गरेका छन् । पार्टीको १०औं महाधिवेशनको उदघाटन सत्रलाई सम्बोधन गर्ने क्रममा ओलीले एमालेलाई नभई देशको विकास गर्न बहुमत आवश्यक रहेको बताए ।



‘एमालेलाई होइन, देश विकास गर्न बहुमत दिनुस्,’ नारायणी नदी किनारमा उभिएर ओलीले भने, ‘एमाले देश र लोकतन्त्र संस्थागत गर्न आवश्यक छ ’

ओलीले जनादेशबाट प्राप्त अधिकारको रक्षाका लागि पनि एमाले चाहिने दाबी गरे ।

त्यस्तै उनले अन्तरिक्ष र समुद्रमा आफ्नो हक भएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट