केपी बा आइ लव यु भन्नेहरूलाई छुटाउनु हुँदैन – महेश बस्नेत-Sutra News

केपी बा आइ लव यु भन्नेहरूलाई छुटाउनु हुँदैन – महेश बस्नेत

शनिबार, ११ मंसिर २०७८

शनिबार, ११ मंसिर २०७८

नेकपा एमालेका नेता महेश बस्नेतले ‘केपी बा आइ लव यु’ भन्ने पंक्ति पनि पार्टीभित्र अटाउनुपर्ने बताएका छन् ।



चितवनको सौराहामा जारी महाधिवेशनका क्रममा आज राखिएको बन्द सत्रमा प्रवेश गर्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले आइ लव यु भन्ने पंक्तिलाई पनि केन्द्रीय सदस्य र पदाधिकारीमा ल्याउनुपर्ने माग गरेका हुन् ।

‘पार्टीमा केपी बालाई माया गर्ने र आइ लव यु भन्नेहरू पनि अटाउनुपर्छ,’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट