इन्दिरासँग मुकुन्देको ‘सरप्राइज’ इन्गेजमेन्ट-Sutra News

इन्दिरासँग मुकुन्देको ‘सरप्राइज’ इन्गेजमेन्ट

शनिबार, ११ मंसिर २०७८

शनिबार, ११ मंसिर २०७८

काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जालमा चर्चित रहेका मुकुन्द घिमिरे अर्थात् मुकुन्देले इन्गेजमेन्ट गरेका छन् ।



आज शनिबार उनले झापाकी इन्दिरा सङ्ग्रौलासँग इन्गेजमेन्ट गरेका हुन् ।

उनी आफूलाई आम मानिस भन्दा फरक ठान्ने गर्छन । उनले बिहेको मिति भने सार्वजनिक गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट