‘सचिव’ माग्न महेश बस्नेत ओली बसेको होटलतर्फ  -Sutra News

‘सचिव’ माग्न महेश बस्नेत ओली बसेको होटलतर्फ  

आइतबार, १२ मंसिर २०७८

आइतबार, १२ मंसिर २०७८

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेत अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनी बसेको होटलमा पुगेका छन् ।



महासचिव ईश्वर पोखरेल निस्किएपछि सचिवमा दाबी गरिरहेका युवा नेता महेश बस्नेत ओलीलाई भेट्न सो ठाउँमा पुगेका हुन्  ।

पद व्यवस्थापन हुन नसक्दा एमाले महाधिवेशनको बन्दसत्र अझैसम्म सुरु हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट