काठमाडौँ । एमाले महाधिवेशनमा भाग लिन आएका नेता भीम आचार्यलाई अस्पताल लागिएको छ । उनी कोरोना संक्रमणबाट बिरामी भएपछि अस्पताल लगिएको हो ।
उनी सौराहास्थित सेभन स्टार होटलमा आइसोलेसनमा बसेका थिए ।
उनी त्यहाँ चिकित्सकहरु निगरानीमा रहे पनि अवस्था बिग्रंदै गएपछि उनलाई एम्बुलेन्समा हालेर भरतपुर अस्पताल लगिएको हो ।