‘प्रिन्ट’ भयो एमाले केन्द्रीय कमिटीको सूची, पुग्यो ओलीको हातमा-Sutra News

‘प्रिन्ट’ भयो एमाले केन्द्रीय कमिटीको सूची, पुग्यो ओलीको हातमा

आइतबार, १२ मंसिर २०७८

आइतबार, १२ मंसिर २०७८
फाइल फोटो

काठमाडौँ । नेकपा एमालेको नयाँ केन्द्रीय कमिटीको सूची तयारी अवस्थामा रहेको छ । केन्द्रीय नेताहरूको सूची केन्द्रीय कमिटीको सूची एमाले नेता विष्णु पौडेलले प्रिन्ट गरेर अध्यक्ष ओलीलाई बुझाएका हुन् ।



केन्द्रीय पदाधिकारी र सदस्यहरूको नामावली तयार पार्न पार्क सफारी होटलमा केपी शर्मा ओली, शंकर पोखरेल, विष्णु पौडेल लगायतका नेताहरुले समय खर्चेका थिए ।

३०१ सदस्यीय केन्द्रीय कमिटीमा क–कसको नाम प्रस्ताव गरिएको छ भन्ने कुरा खुलिसकेको छैन ।

सर्वसम्मत चयन गर्नुपर्ने कुरामा भीम रावल, घनश्याम भूसाल लगायतका नेताहरुले आपत्ति जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट