बन्दसत्र नभएपछि ईश्वर पोखरेल फेरी पार्क सफारीको दोस्रो तल्लामा-Sutra News

बन्दसत्र नभएपछि ईश्वर पोखरेल फेरी पार्क सफारीको दोस्रो तल्लामा

आइतबार, १२ मंसिर २०७८

आइतबार, १२ मंसिर २०७८

काठमाडौँ । पदाधिकारी व्यवस्थापनमा असहज स्थितिका कारण एमालेको बन्दसत्र रोकिएको छ ।



बन्दसत्र रोकिएपछि आइतबार एमालेका अध्यक्ष केपी शर्मा ओली बसेको होटल छिरेर बाहिरिएका एमालेका नेता ईश्वर पोखरेल फेरी ओली भएको ठाउँमा पुगेका छन् ।

ओलीसँगको छलफलपछि बाहिरिएका उनी फेरि पार्क सफारीको दोस्रो तल्लामा प्रवेश गरेका हुन् ।

नेता पोखरेल एमालेको १० औं महाधिवेशनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट