महेश बस्नेतलाई ओलीले भने- अहिल्यै सचिव बन्ने बेला भएको छैन-Sutra News

महेश बस्नेतलाई ओलीले भने- अहिल्यै सचिव बन्ने बेला भएको छैन

आइतबार, १२ मंसिर २०७८

आइतबार, १२ मंसिर २०७८

चितवन । नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा चलिरहेको छ । अहिले बन्दसत्र हुने क्रममा छ ।



यस क्रममा सचिवमा दाबेदारी गरिरहेका पूर्वमन्त्री महेश बस्नेतलाई ओलीले अहिले सो पदमा बस्ने बेला नभएको भन्दै सम्झाएका छन् ।बस्नेत ओलीनिकट नेता हुन् ।
उनी आज दिउँसो ओली बसेको होटलमा पुगेर छलफल गरेका थिए ।  सचिव पदका उम्मेदवार बस्नेतलाई ओलीले सचिव पदमा बस्ने बेला नभएको भन्दै सम्झाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट