एमाले महाधिवेशनको बेहाल- बन्दसत्र कतिबेला सुरु हुने भएन टुंगो-Sutra News

एमाले महाधिवेशनको बेहाल- बन्दसत्र कतिबेला सुरु हुने भएन टुंगो

आइतबार, १२ मंसिर २०७८

आइतबार, १२ मंसिर २०७८

काठमाडौँ । नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत तेस्रो दिन बन्दसत्र अझै सुरु हुन सकेको छैन ।



आइतबार १० बजेका लागि तय गरिएको बन्दसत्र साँझसम्म पनि सुरु हुन सकेन । त्यसपछि साँझ साता बजेका लागि सारिएको बन्दसत्र थप एक घण्टा पर सारिएको हो ।

अध्यक्ष मण्डलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको ३०१ जनाको सूची पेस गरिनेछ । ओलीले सहमतिमा नेतृत्व चयन गर्ने प्रयासस्वरुप दशौं महाधिवेशनबाट चयन हुने केन्द्रीय कमिटीका पदाधिकारीसहित ३०१ सदस्यीय सूची तयार पारेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट