अध्यक्षको उम्मेदवारीबाट एमालेलाई ३० हजार आम्दानी-Sutra News

अध्यक्षको उम्मेदवारीबाट एमालेलाई ३० हजार आम्दानी

सोमबार, १३ मंसिर २०७८

सोमबार, १३ मंसिर २०७८

काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा केपी ओली र भीम रावलले उम्मेदवारी दर्ता गराउँदा ३० हजार रुपैयाँ आम्दानी भएको छ ।



अध्यक्षका उम्मेदवारी दर्ता गर्दा निर्वाचन आयोगले तोकेको शुल्क १५ हजार रुपैयाँ बुझाउँदा एमालेलाई ३० हजार आम्दानी भएको हो ।

निर्वाचन आयोगले अध्यक्षका उम्मेदवारले १५ हजार बुझाउनुपर्ने नियम बनाएको थियो । अध्यक्षमा ओली र रावलले उम्मेदवारी दर्ता गराएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट